होटल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको निधन

काठमाडौं । होटल संघ नेपालका पूर्व अधयक्ष अमरमान शाक्यको आज बिहान निधन भएको छ । शाक्य कोभिड–१९ संक्रमित भएपछि स्टार अस्पतालमा उपचार गरी केही समय अघिमात्रै घर फर्केका थिए । ७२ वर्षे शाक्यलाई निमोनियाका कारण स्वास्थ्यमा थप जटिलता देखिएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । शाक्यका एक छोरा मोडल अस्पतालकै चिकित्सक हुन् । निमोनियाको थप उपचारका लागि उनलाई ओम अस्पतालमा सिफारिश गरेको थियो । ताहाचल स्थित अमर होटलका सञ्चालक शाक्यका दुई छोरा र श्रीमति छन् ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रतिक्रिया