शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

संसद बैठक १५ मिनेटका लागि स्थगित

फाइल फोटो

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका छन् ।  उनले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । 

बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै  प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए ।