बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी
काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका हुन् ।
उनले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रूपमा सदुपयोग गर्नुपर्ने जिकिर गरे ।। उनले मन्त्रालयहरूले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए । उनले पुँजीगत खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरू चालेको पनि उल्लेख गरे ।
चौधरीले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभइ सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया