अर्जेन्टिना र बार्सिलोनाका पूर्व प्रशिक्षक मार्टिनो इन्टर मियामीको प्रशिक्षक नियुक्त
काठमाडौँ- अर्जेन्टिना राष्ट्रिय फुटबल टिम तथा स्पेनिस क्लब बार्सिलोनाका पूर्व मुख्य प्रशिक्षक जेरार्डो मार्टिनो अमेरिकी क्लब इन्टर मियामीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
मार्टिनोको प्रशिक्षणमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले यसअघि बार्सिलोना तथा अर्जेन्टिनाबाट खेलिसकेका छन् ।
आउँदो महिना मेस्सी अमेरिकाको मेजर सकर लिग क्लब मियामीमा आउनुअघि नै क्लबले मार्टिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको अल-जजिराले जनाएको छ ।
मेस्सीलाई सहयोग गर्ने उदेश्यले नै मियामीले अर्जेन्टिनाको पूर्व फुटबलर मार्टिनोलाई प्रशिक्षक नियुक्त गरिएको विश्लेषण गरिएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया