नेपालको फिफा वरीयता खस्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको वरीयता खस्किएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेको हो ।
यसअघि १ सय ७५ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १ सय ७५ स्थानमा झरेको छ । नेपाल भर्खरै साफ च्याम्पियनसीपको समूह चरणबाटै बाहिरिएको थियो ।
साफ राष्ट्रहरुमध्ये भारत (१०० औँ) तथा माल्दिभ्स (१५४) भने नेपाल भन्दा माथि रहेका छन् । भुटान (१८४), बंगलादेश (१९२), पाकिस्तान (२०१) तथा श्रीलंका (२०७) भने नेपाल भन्दा पछाडी छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया