चेल्सीले भित्र्यायो भिल्लारियलका फरवार्ड ज्याक्सन

काठमाडौँ- इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब भिल्लारियलका फरवार्ड निकोलास ज्याक्सनलाई भित्र्याएको छ । चेल्सीले सिनेगलका २२ वर्षीय फरवार्ड ज्याक्सनलाई ८ वर्षका लागि भित्र्याएको हो ।
ज्याक्सनले गत सिजन ला लिग क्लब भिल्लारियलका लागि ३८ खेल खेल्दै १३ गोल गरेका थिए । उनले ला लिगामा अन्तिम ८ खेलमा ९ गोल गरेका थिए ।
चेल्सीले ज्याक्सनका लागि कति रकम तिरेको खुलासा नभएपनि ३२ मिलियन पाउन्डमा सम्झौता भएको बताइएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया