विश्वकप छनोटको बन्द प्रशिक्षणलाई भिन्सेन्जो बोलाए ३० खेलाडी

काठमाडौँ- नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले फिफा विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ३० खेलाडी बोलाएका छन् । एन्फाका अनुसार बन्द प्रशिक्षण साउन १६ गतेबाट सुरु हुनेछ ।
३० खेलाडीको प्रारम्भिक टोली:
गोलकिपरः किरण कुमार लिम्बु , अनिश देउला , दीप कार्की , अभिषेक बराल
डिफेन्डरः विमल पाण्डे , सनिश श्रेष्ठ , अनन्त तामाङ , देवेन्द्र तामाङ, आशिष गुरुङ , रोहित चन्द , सिमन्त थापा , अन्जल महर्जन , छिरिङ लामा, अन्जन राई
मिडफिल्डरः अरिक विष्ट , सुदीप गुरुङ , लकेन लिम्बु , आवास लामिछाने , उत्सव राई , विशाल तामाङ (, विवेक पौडेल , कृतिश रत्न छिन्जु
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ , अन्जन विष्ट , मनिष डाँगी , आशिष चौधरी , विमल घर्ती मगर, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया