काठमाडौँ महानगरले भन्योः ललिता निवास क्षेत्रमा भवन निर्माणको स्वीकृत दिन्नौँ

काठमाडौँ- ललिता निवास क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भवन निर्माण स्वीकृत नदिने भएको छ । सोमबार महानगरले सूचना जारी ललिता निवासले चर्चेको क्षेत्रमा भवन निर्माणको स्वीकृत नदिने र भवन निर्माणमा समेत रोक लगाइने जनाएको छ ।
काठमाडौँ महानगर ४ को बालुवाटारस्थित ललिता निवासमा भवन निर्माणको स्वीकृत नदिने र निर्माण सम्पन्नताको प्रमाणपत्र नदिने सूचना उल्लेख छ । निर्माण कार्य भइरहेको भएमा सो कार्य रोक्न सम्बद्ध निकायलाई यो सूचना जारी गरिएको बताइएको छ ।
सूचनाको उल्लंघन गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम भवनको संरचना भत्काइनेछ । भत्काउँदा लागेको खर्चसमेत सम्बद्ध घरधनीबाट असुल गरिने सूचनामा लेखिएको छ ।

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YyFZSnuApH_qjz3uederbdyfvbm2aoozmleczrovybzglwcjjzgwa847zldppav2zdse5by.jpg)
प्रतिक्रिया