भक्तपुरको गट्ठाघरमा सी जी डिजिटलको २३ औ शोरुम खुल्यो

काठमाडाैं । चौधरी ग्रुप को आफ्नै विधुतीय सामग्री को नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सी जी डिजिटल को २३ औ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ। पूर्व मन्त्री महेश रिबन काटेर यो शोरुमको उद्घाटन भएको छ। सी जी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहने छन्।
भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्यसहित यो शोरुम सञ्चालन गरिएको छ। यो शोरुम हप्ताको सातै दिन बिहान १०:०० बजे देखि बेलुका ०७:३० बजे सम्म सञ्चालन हुने
चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सी जी डिजिटल शोरुम सञ्चालन गरि सकेको छ। यो संगै भक्तपुरको गट्ठाघरमा खोलिएको यस सी जी डिजिटल शोरुम अब २३ औ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया