नेविसंघले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयमा उप-प्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले नेविसंघको तालाबन्दीको कारण २१ गतेदेखि हुने भनिएको उप-प्राध्यापक तथा वरिष्ठ प्रशिक्षक पदको परीक्षा स्थगित गरेको छ ।
आयोगले बुधबार सूचना जारी गर्दै नेविसंघले गत ९ गतेदेखि सेवा आयोगको कार्यालयमा ताला लगाएको र लिखित परीक्षासँग सम्बन्धित आवश्यक कागजात कार्यालयभित्र रहेको कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।
आयोगले २०७८ साल चैत १६ गते उप–प्राध्यापक र २०७९ साउनमा वरिष्ठ प्रशिक्षक पदको विज्ञापन गरी बिहीबारदेखि लोक सेवा आयोग अनामनगर, काठमाडौंमा हुने जनाएको थियो ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया