दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ

कञ्चनपुर - कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धी उनीहरू विरुद्ध जाहेरी दर्ता भएको थियो ।
प्रहरीको अनुसन्धान पछि उनीहरूले दोहोरो नागरिकता लिएको खुलेको हो। उनीहरु कञ्चनपुरमा सोमबार पक्राउ परेका हुन् । उनीहरू विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया