कैलालीमा बन्दै गरेको नालामा भेटिएको बम सेनाद्वारा निष्क्रिय

कैलाली- घोडाघोडी नगरपालिका–१ इलाका प्रहरी कार्यालय सुखड पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ ।
बिहान कामदारहरूले नाली खन्ने क्रममा विस्फोटक पदार्थ (बम) देखेपछि इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेका थिए । बढैपुरबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएकाे छ ।
उक्त प्लास्टिक ग्रेनेड बम द्वन्द्वकालको समयमा विद्रोही पक्षले लुकाइए छिपाई राखिएको हुन सक्ने आशङ्का गरिएको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया