गोर्खा ब्रुअरी, तामासेक र लोटस लाइफको २० करोड स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ : गोर्खा ब्रुअरी, तामासेक फाउन्डेसन सिंगापुर र लोटस लाइफ फाउन्डेसन सिंगापुरको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ ।
सिंगापुरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसन तथा गोर्खा व्रअरी प्रालीको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्नेतथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर्स, बाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिट्युड किट र स्वाबलगायत २० करोड भन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरू नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गर्ने भएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया