सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा हास्य कलाकार जितु नेपाल

काठमाडौँ– काठमाडौँ सिटी एक्सप्रेस मनी ट्रान्सफर १७ औँ वर्षमा प्रवेश गरेसँगै चर्चित हास्य कलाकार जितु नेपाललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै, १७ औँ वार्षिकोत्सवकै उपलक्ष्यमा ‘रक्तदान गर्नुहोस् , जीवन दान पाउनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया