कोभिडले नेपाल प्रहरीका डीएसपी केसीको मृत्यु
काठमाडौँ : कोभिड १९ संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत डीएसपी केसीको बुधबार राती मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
कोभिड संक्रमणपछि महराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उनको उपचार भइरहेको थियो । दुई हप्ता अघि उनलाई कोभिड पुष्टि भएको थियो । निषेधाज्ञापछि ड्युटीमा खटिएका उनलाई कोभिड पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया