सहकारीकर्मीसँग छलफल गरेर समस्या समाधान गरियाेस् : महामन्त्री शर्मा

काठमाडाैँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसँग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरू आन्दोलित भएको अवस्थामा सरकारले उनीहरूसँग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।
उनले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले लामो समयदेखि श्रमिकहरूको न्यूनतम् पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम् ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया