नेपाली बजारमा अब बोट ब्राण्डका तीन नयाँ प्रोडक्ट
दराजमा केही दिनका लागि आकर्षक छुटको साथमा

काठमाडौँ– इम्याजिन मार्केटिङ लिमिटेड, भारतको वायरलेस हियरेबल ब्रान्ड ‘बोट’को दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छ ।
बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ ( नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो ।
उक्त उपकरण साउन एक देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्टोन १९०
ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरको मूल्य कम्पनीले दुई हजार ६९९ रुपैयाँ तोकिएको छ ।
स्टोर्म कल
कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट स्टोर्म कल स्मार्टवाचकाे मूल्य चार हजार ४९९ रुपैयाँ तोकिएको छ ।
वेभ बिट
बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ । फिटनेस ट्रयाकर उक्त स्मार्टवाच वेभ बिटको मूल्य तीन हजार ४९९ रुपैयाँ तोकिएको छ ।
दराजका आकर्षक अफरहरू
स्मार्टवाच श्रावण १ गते १२ बजेबाट दराजमा सार्वजनिक हुने भएका छन् । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ ।
यस अन्तर्गत लाइभ भइसकेपछि पहिलो पटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र एक हजार ९९९ रुपैयाँ, वेभ बिट स्मार्टवाच मात्र दुई हजार ९९९ र स्टोर्म कल स्मार्टवाच मात्र तीन हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
त्यस्तै सोमबार दिउँसो १२ बजे दराजको लाइभ सेसनमा ‘फास्टेस्ट फिङ्गर फ्रस्ट’ भन्ने अफर अन्तर्गत छनोट भएका पाँच जनाले तीन हजार ४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र ३४ रुपैयाँमा पाउनेछन् ।
उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्ने छ ।
उक्त लाइभ सेसनमा तीन हजार ४६५ रुपैयाँको डिस्काउन्ट भौचरहरू फ्लाश हुने छन् भने ग्राहकहरूले उक्त भौचरको प्रयोग गरेर तीन हजार ४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र ३४ रुपैयाँमा खरिद गर्न सकिन्छ ।
Daraz Page Link: https://www.daraz.com.np/shop/teletalk/
Daraz live session link: https://click.daraz.com.np/e/_CUfwba

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया