मियामीमा मेस्सीको पहिलो अभ्यास खेल (फोटो फिचर)

काठमाडौँ- अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मियामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन् ।
हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्काे फुटबल क्लब इन्टर मियामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो ।
उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो ।
हालै उनै मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मियामीले नै सार्वजनिक गरेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया