स्वास्थ्य मन्त्रालयले डेँगीका विषयमा उचित ध्यान पुर्याओस् : सांसद बि.सी

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमाले सांसद सुमित्रा बिसीले डेँगी संक्रमण बढेकाले स्वास्थ्य मन्त्रालयले ध्यान पुर्याउनुपर्ने बताएकी छिन् । बिहीबारको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद बिसीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘डेँगी रोगका बिरामीहरू बढ्दै गएका छन् । यसका लागि स्वास्थ्य मन्त्रालयले बेलामै ध्यान पुर्याओस् । रोगहरूलाई रोकथाम गर्ने वातावरण मिलाओस् । जन सचेतना जगाउनुका लागी नेपाल सरकारले काम गरोस् ।’
साथै उनले फोहोर व्यवस्थापन नभएकाले यो महामारी फलिएको गुनासाे गरिन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया