पुस्तकालय खोल्ने अभिनेत्री करिष्मा मानन्धरको चाहाना

काठमाडौं - अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन । त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् । ‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरीबाट सुरु गरौं कि, केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं , हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल पनि गरेकी छिन् ।
करिष्मा अभीनित बगान हाल हलमा चलिरहेको छ । एकल महिलाको विवाहको कथामा बनेको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । कथा वस्तु र अभिनयको तारिफ भइरहँदा प्रस्तुतिमा भने फिल्म चुकेको धेरैको प्रतिक्रिया छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया