सुव्रतको निर्देशनमा कमल र विनाको ‘आकुर माकुर’

काठमाडौँ- संचारकर्मबाट म्यूजिक भिडियो तथा फिल्म निर्देशनमा व्यस्त बनेका सुव्रतराज आचार्यको निर्देशनमा तीज विशेष गीत सार्वजनिक गरिएको छ । तीज नजिकिन अझै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि अर्को तीज गीत सार्वजनिक गर्ने क्रम बढेको छ । यही मेसोमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर, नारायण बाबुको शब्द तथा संगीतमा ‘आकुर माकुर’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा कमल सिंह र मोडल विना राउतले नृत्य गरेका छन् । उत्सव दाहालको छायांकन रहेको यो भिडियोमा विशेष पौडेलको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया