साफ यू-१९: नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने

काठमाडौँ- नेपालमा आयोजना हुने साफ च्याम्पियनसीप फुटबलअन्तर्गत नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ ।
समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीचको खेल सेप्टेम्बर २१ मा साँझ ५:३० बजेबाट सुरु हुने भएको हो ।
नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल माल्दिभ्सविरुद्ध सेप्टेम्बर २५ मा खेल्नेछ ।
समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन् । च्याम्पियनसीपको फाइनल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया