बागमती प्रदेशसमा घट्यो गाडी भाडा

काठमाडौँ- बागमती प्रदेशसमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्राफिक र नेपाल प्रहरीलाई निर्देशन दिन महानिरीक्षक…

मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी शंखमूलमा उद्घाटन

चितवनमा लोड्सेडिङ सुरु भएको भन्नेमा सत्यता छैनः शाक्य

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा ९ प्रतिशत कर सङ्कलनमा वृद्धि

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया