‘रंगेली ग्याङस्टर’मा मिरुना र अर्पण फाइनल, बाँकीको अडिसन हुँदै

काठमाडौँ - भदौ २० देखि फ्लोरमा जाने तयारीमा रहेको ‘रंगेली ग्याङस्टर’ले मुख्य भूमिकामा मिरुना मगर र अर्पण थापालाई फाइनल गरेको जनाएको छ । फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्ममा दुई कलाकार अनुबन्ध भइसकेको पुष्टि गर्दै बाँकीका लागि अडिसन लिने तयारी भइरहेको बताएका छन् ।
फिल्मका लागि आउँदो हप्ता इटहरीमा अडिसनको तयारी भइरहेको छ ।
नामैले ग्याङस्टर चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा लेखन पनि उनकै रहेको छ । उनले यसअघि अष्ट्रेलियामा बनेको ‘ऋतु’मा निर्माताको रुपमा सहकार्य गरेका थिए । फिल्मको छायांकन मोरङको रंगेलीमा हुनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया