फिफा विश्वकपः डेनमार्कमाथि इंग्ल्यान्डको जित

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ ।
समूह ‘डी’ अन्तर्गत अस्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा आज भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई १-० ले पराजित गरेको हो । यससँगै इंग्ल्यान्डको अन्तिम १६ को सम्भावना बलियो भएको छ ।
यता पहिलो खेलमा चीनलाई १-० ले पराजित गरेको डेनमार्कले भने प्रि-क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाउने अवसर गुमाएको छ ।
आजको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन लाउरेन जेम्सले छैटौं मिनेटमा निर्णायक गोल गरिन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया