शुक्रबार ७८९० संक्रमणमुक्त, १७७ को मृत्यु

काठमाडौँ : २४ घण्टामा सात हजार ८ सय ९० जना कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ७४ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।
शुक्रबार एक सय ७७ संक्रमितको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या छ हजार २४ जनाको मृत्यु भएको छ । २३ हजार २ सय २६ जनाको परीक्षण गर्दा आठ हजार ६ सय ७ जनामा संक्रमण देखिएको छ । हालसम्म मुलुकभर चार लाख ९७ हजार ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया