फुलह्यामलाई हराउँदै चेल्सीले जित्यो प्रि-सिजन टुर्नामेन्ट

काठमाडौँ- चेल्सीले प्रिमियर लिग समर सिरिज प्रि-सिजन टुर्नामेन्ट जितेको छ ।
अमेरिकाको वासिङ्टनमा आज विहान फुलह्यामलाई २-० ले पराजित गर्दै चेल्सीले प्रतियोगिता जितेको हो ।
प्रतियोगितामा एस्टन भिल्ला, ब्राइटन, ब्रेन्टफोर्ड र न्यूकासलको पनि सहभागिता रहेको थियो । चेल्सीले सबै टिमविरुद्धको खेल जितेको थियो ।
फुलह्यामलाई पराजित गर्न चेल्सीका लागि थियागो सिल्भा र क्रिस्टोफर एनकुन्कुले एक-एक गोल गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया