सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

स्वीजरल्याण्डले सहयोग गरेको स्वास्थ्य सामग्रीको भोलि बिहान नेपाल आइपुग्‍ने

काठमाडौँ : स्वीजरल्याण्ड सरकारले नेपाललाई ४० भेन्टिलेटर, अक्सिजन कन्सर्नट्रेटर र एक लाख भन्दा बढी एन्टिजेन्ट कीट सहयोग गरेको छ । विशेष कार्गो उडानमार्फत शनिबार बिहान नेपाल आउने भएको छ । कोभिड महामारीको लडाइमा नेपाल, नेपाली जनताको साथमा सँगै रहेको पनि जनाएको छ ।