५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा २५ वर्षपछि सोमबहादुर पक्राउ

हेटौँडा - बालिकालाई बलात्कारपछि हत्या गरेको आरोप लागेका अभियुक्तलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका–११ की ५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेर फरार भएको आरोप लागेका ४५ वर्षीय सोमबहादुर राईलाई प्रहरीले ललितपुरको गोदावारी नगरपालिका-१४ स्थित ठैवबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरीको संयुक्त पहलमा पक्राउ परेका राई फरार हुँदा २० वर्षका थिए।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया