संघीय शिक्षा ऐन सदनमा पेस गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौँ- सरकारले संघीय शिक्षा ऐन सदनमा पेस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनलाई संसदमा पेस गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकमा लम्पी स्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषयमा पनि छलफल भएको र अर्को बैठकले निर्णय गर्ने उनले बताइन् ।
बैठकले विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गरेको उनले बताइन् ।

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया