सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

माओवादी केन्द्रीय सदस्यसहित तीन जना एमालेमा प्रवेश

काठमाडौं - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना नेकपा एमालेमा प्रवेश गरेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।