ब्राजिल समूह चरणबाट बाहिरियो, पानामाको पोस्टमा फ्रान्सकाे ६ गोल

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत ब्राजिल समूह चरणबाट बाहिरिएको छ । जमैकाविरुद्धको खेल बराबरीमा सकिएपछि ब्राजिल समूह चरणबाट बाहिरिएकाे हाे ।
समूह ‘एफ’ अन्तर्गत अस्ट्रेलियाको मेलबोर्न स्टेडियममा भएको खेलमा कुनै गोल भएन । जमैकाले ३ खेलमा ५ अंक जोड्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो ।
ब्राजिलले ३ खेलमा ४ अंक मात्र जोड्यो ।
यसै समूहको अर्को खेलमा फ्रान्सले पानामालाई हराउँदै समूह विजेता बनेको छ । फ्रान्सले पोस्टको पोस्टमा ६ गोल गरेको हो ।
फ्रान्सले पानामालाई ६-३ गोलले पराजित गरेको हो । जितसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया