मेस्सीको उत्कृष्ट प्रदर्शनमा मियामी लिग्स कपको अन्तिम १६ मा

काठमाडौँ- लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकी मेजर सकर लिग्स क्लब इन्टर मियामी लिग कपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको डीआरभी पीएनके स्टेडियममा भएको नकआउट चरणको खेलमा मियामीले ओर्लान्डो सिटीलाई ३-१ ले पराजित गरेको हो ।
मियामीको जितमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले दुई गोल र जोसेफ मार्टिनेजले १ गोल गरे ।
इन्टर मियामीका लागि मेस्सीले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । उनले तीन खेलमा ५ गोल गरिसकेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया