चेल्सीले भित्र्यायो ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेज

काठमाडौँ- चेल्सीले ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेजलाई भित्र्याएको छ ।
सान्चेजलाई चेल्सीले सुरुवाती रकम २५ मिलियन पाउन्डमा भित्र्याएको बीबीसीले जनाएको छ ।
चेल्सीले आफ्ना गोलरक्षक इडोआर्ड मेन्डीलाई साउदी अरेबियन क्लब अल-अहलीलाई बेचेपछि सो स्थानमा सान्चेजलाई भित्र्याएको हो ।
२५ वर्षीय स्पेनिस खेलाडी सान्चेजले चेल्सीको पहिलो नम्बरको गोलरक्षकको स्थान बनाउन केपा अरिजाबालागासँग प्रतिस्पर्धा गर्नेछ ।
सान्चेजले ब्राइटनका लागि ९० खेल खेलेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया