रत्नपार्कको वरिपरि ‘जुलेबी’ बनाउँदै सुरक्षा, निशा र उषा (ट्रेलर)

काठमाडौँ - रत्नपार्क वरिपरि जम्मा हुने चरित्रको कथामा तयार भएको चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो ट्रेलरले सातजना पात्रको कथा प्रस्तुत गर्छ । यौन मनोविज्ञानको झल्को पाइन चलचित्रका पात्रहरूको अभिनयले प्रभावित पार्छ । ट्रेलरमा सुरक्षा पन्त यौनकर्मीको रुपमा जमेकी छिन् भने सुशील सिटौलाले पनि प्रभावित गर्छन् ।
कार्यकारी निर्माता नवीन भट्ट रहेकोे चलचित्रलाई गणेश देव पाण्डेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समिरमणि दीक्षितलगायतको अभिनय छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया