बाढीले कैलालीकाे गाेदावरीधाममा क्षति

कैलाली । कैलालीको गोदावरी धाममा गएराति गोदावरी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
गएराति भारी वर्षापछि गोदावरी नदीमा आएको बाढी नदी तटमा पसेको थियो । बाढीले बगाएर ल्याएका ढुंगामुढा र रुखहरुले मन्दिर तथा तटमा रहेका भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गोदावरी धाममा हरेक वर्ष शिवरात्री र माघे संक्रान्तीमा ठूलो मेला लाग्ने गरेको छ ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया