फिफा विश्वकपः जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा

काठमाडौँ- कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुरल स्टेडियममा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा जमैकालाई १-० ले पराजित गर्दै कोलम्बिया अन्तिम ८ मा प्रवेश गरेको हो ।
कोलम्बियालाई जितमा कप्तान काटालिना उस्मेले निर्णायक गोल गरिन् ।
काटालिनाले ५१ औँ मिनेटमा गरेको गोलसँगै कोलम्बिया अघिल्लो चरणमा प्रवेश गर्यो ।
कोलम्बियाले अन्तिम ८ मा इंग्ल्यान्डको सामना गर्नेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया