मछिन्द्रले पारोलाई हरायो, माेहन बगानकाे भेट पक्का

काठमाडौँ- एएफसी कपको दोस्रो चरणमा मछिन्द्र फुटबल क्लबले आई लिग क्लब माेहन बगानसँगकाे भेट पक्का गरेकाे छ ।
दशरथ रंगशालामा पहिलो चरणकाे खेलमा भुटानकाे पाराे एफसीलाई ३-२ गाेलले हराउँदै मछिन्द्रले आगामी अगष्ट १६ मा हुने माेहन बगानसँगकाे भेट पक्का गरेकाे हाे ।
मछिन्द्रकाे जितमा बिमल घर्ती मगर, आयुश घलान र अफिज आेलावालेले एक-एक गाेल गरे ।
पाराेका लागि काजु हाेमा र इभान आसान्टेले गाेल गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया