प्रस्तावित प्रधानन्यायधीशविरुद्ध उजुरी आव्हान, १० दिनको समयसिमा

काठमाडौँ- प्रस्तावित प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आब्हान भएको छ ।
संघीय संसद् अन्तर्गतको संसदीय सुनवाई समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायधीशका लागि सिफारिस गरिएका श्रेष्ठविरुद्ध उजुरी आब्हान गरेको हो ।
नेपालको प्रधानन्यायधिस पदमा देहाय बमोजिम (श्रेष्ठ) का व्यक्तिको नियुक्तीको लागि संवैधानिक परिषद्बाट सिफारिस भई संसदीय सुनवाईका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एबम सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरिएको हो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया