टोटेनहमले भित्र्यायो अर्जेन्टिनाका अलेजो र नेदरल्यान्ड्सका मिक्की

काठमाडौँ- इंग्लिस क्लब टोटेनहमले दुई नयाँ खेलाडी भित्र्याएको छ । टोटेनहमले नेदरल्यान्ड्सका यू-२१ टिमका डिफेन्डरु मिक्की भान डी भेन र अर्जेन्टिनाका यू-२० फरवार्ड अलेजो भेलिजलाई भित्र्याएको बीबीसीले जनाएको छ ।
२२ वर्षीय मिक्कीलाई उल्भ्सवर्गबाट ४० मिलियन युरोमा भित्र्याएको हो । १९ वर्षीय भेलिजलाई भने १३ मिलियन पाउन्डमा भित्र्याएको हो ।
टोटेनहमले दुवै खेलाडीसँग ६ वर्षको सम्झौता गरेको हो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया