महिनावारी हुँदा गोठमा सुतेकी अनिताको सर्पले डसेर मृत्यु

कैलाली- सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको डसाइबाट मृत्यु भएको हो ।
महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले डस्दा उनको मृत्यु भएको हो ।
जवलपुर माध्यामिक विद्यालय सैलोडामा कक्षा ९ मा अध्यनरत अनिता महिनावारी भएको बेला गाई गोठमा सुतेकी थिइन् । उनलाई मध्यराति सर्पले डसेपछि आफन्तले वैद्यलाई बोलाउन गएको समयमा उनको मृत्यु भएको हो ।

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

प्रतिक्रिया