सुनिल शर्माले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्छ : ज्ञानेन्द्र कार्की

काठमाडौँ- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउ गरेका छन् ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पूर्व अर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।
सांसद कार्कीले सांसद शर्मालाई जस्तै एक-एक गरेर कांग्रेसको संख्या घटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित रहेको बताएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया