वरुण धवन र जान्हवीको ‘बबाल’ सन् २०२३ मा धेरै हेरिनेमा दोस्रो

मुम्बई - सम्बन्धलाई नाजी क्याम्पसँग तुलना गरेको भन्दै विवादमा परेको ‘बबाल’ अमेजन प्राइममा सबैभन्दा धेरै हेरिने फिल्मको दोस्रो नम्बरमा परेको छ । तथ्यांक भारतको सूचीलाई आधार मानी सार्वजनिक गरिएको हो ।
एक महिनाअघि सार्वजनिक भएको फिल्मलाई ‘दंगल’ निर्देशक नितेश तिवारीले निर्देशन गरेका हुन् । फिल्मले आफूलाई भयंकर दाबी गर्ने अजय दीक्षित नामको चरित्रको कथा प्रस्तुत गर्छ जो स्कुलको कारबाहीबाट बच्न युरोप यात्रामा निस्कन्छ ।
चलचित्रमा वरुण धवनले यो चरित्र निर्वाह गरेका छन् भने जान्हवी कपुर उनकी श्रीमति बनेकी छिन् । हर सम्बन्ध हिटलर नाजी क्याम्पको जस्तो यातनाबाट गुज्रनु पर्छ भन्ने संवादका कारण चलचित्र विवादमा परेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया