पीएसजीले बराबरी खेल्दा एमबाप्पेले मैदान बाहिरबाट हेरेर बसिरहे

काठमाडौँ- फ्रेन्च लिग वानअन्तर्गत पहिलो खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टसँग बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले कायलियन एमबाप्पे र नेयमारलाई मैदानमा बाहिरै राखेको थियो ।
तर पीएसजीले लोरियन्टविरुद्ध गोलरहित बराबरी खेल्दा एमबाप्पे भने दर्शक बनेर खेल हेरिरहेका थिए ।
एमबाप्पे र नेयमार अन्य क्लब जाने चर्चा चलिरहँदा पीएसजीमा उनीहरुको भविष्य अनिश्चित बनेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया