आर्सनल र न्यूकासलको विजयी सुरुवात

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल र न्यूकासलले विजयी सुरुवात गरेका छन् ।
शनिबार राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई २-१ ले पराजित गर्यो । यता न्यूकासलले एस्टन भिल्लालाई ५-१ गोलअन्तरले पराजित गर्यो ।
यसैगरी, ब्राइटनले लुटोनलाई ४-१, फुलह्यामले एभर्टनलाई १-० र क्रिस्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई १-० पराजित गर्यो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया