आकस्मिक समयमा कसैलाई बोल्न रोकेका छैनौँ : एमाले प्रमुख सचेतक गिरी

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदको आकस्मिक समयमा आफूहरू कसैलाई बोल्न नरोकेको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग यथावत रहे पनि सदनको आकस्मिक समयमा आफूहरूले कसैलाई बोल्न नरोकेको बताए ।
उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेको विरोधलाई अझै सशक्त बनाएर लैजाने उनले बताए । उनले सरकारका निकायहरूले गर्ने छानबिनले निष्कर्षमा पुर्याउन नसक्ने स्पष्ट पारे । मन्त्री र राजनीतिक नेतृत्वको संलग्नता बेगर भन्सारबाट सुन भित्रनै नसक्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया