महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौँ– कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।
सोमबार अलफ्ट काठमाडौँ होटलमा सम्पन्न ' लिर्डस फर द नेक्स्ट जेनेरेशन : एक्सपेक्ट द अनएक्सपेक्टेड ' कन्फरेन्सका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
महालक्ष्मी विकास बैंक २९ वर्ष पुरानो हो ।
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_krQzzuYClb_dzkk04wutgovdipfyiyzue4i4rrl6mnbbupjmg3h7yjg3ztedm4gaed2xdkj.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्या…

प्रतिक्रिया