पाँच लाख घुससहित लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाकाका लेखापाल र कम्प्युटर अपरेटरलाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ ।
बुधबार बिहान लेखापाल टेकनारायण यादव तीन लाख रुपैयाँको चेक र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई २ लाख रुपैयाँ नगद घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी भएपनि थप विवरण आउन नसकेको बताए ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया