खेतमा पानी लगाउँदा मेसिनबाट करेन्ट लागेर हेटाैंडामा एककाे मृत्यु

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ३ जम्मु भन्ने स्थानमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरीका अनुसार स्थानीय ३२ वर्षीय अशोक स्याङतानले खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनमा अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए । उपचारको लागि अस्पताल ल्याएकोमा उपचारको स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्तानको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया