सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ–सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेल विरुद्ध अख्तियार दुरुपयोग आयोगले भ्रष्टाचार मुद्दा हालेको छ ।
लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले नियन्त्रणमा लिएको थियो ।
पोखरेललाई अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइका थिए । आयोगले पोखरेललाई एक लाख विगो जरिमाना सहित कैद सजायको माग राखी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया